Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । अभिनेता सञ्जय दत्तले पानीपतको तेस्रो लडाइँमा आधारित चलचित्र पानीपतमा काम गर्ने भएका छन्, जसमा उनी अफगानिस्तानका शासक अहमद शाह अब्दालीको भूमिकामा देखिनेछन् ।

सलमान खानको चलचित्र भारत छोडेर अमेरिका हान्निएकी अभिनेत्री प्रियंका चोपडाले अमेरिकी टेलिभिजन शृङ्खला क्वान्टिकोमा पनि काम नगर्ने घोषणा गरेकी छिन् ।

अभिनेता अक्षयकुमारले एक मिडियालाई अन्तर्वार्ता दिँदै आफ्ना प्रशंसकहरूको चाहनाअनुसार मात्र चलचित्र साइन गर्ने कुरा खुलासा गरेका छन् ।

निर्देशक सञ्जयलीला भन्सालीले हालै चलचित्र पद्मावतमा दिपिका पादुकोणलाई नलिएर ऐश्वर्या रायलाई लिन चाहेको खुलासा गरेका छन् ।

पूर्व मिस इन्डिया झटलेका मल्होत्राले सञ्जयलिला भन्सालीको नयाँ चलचित्रमा काम गर्ने भएकी छिन्, यद्यपि उक्त चलचित्रको शीर्षक अझै सार्वजनिक गरिएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.