Breaking News.... EverestOnlineKhabar
May 1, 2026

साहरुख खान ‘जिरो’ मा पुड्को देखिए (भिडियोसहित)

Loading

एजेन्सी । किङ्ग खान शाहरुख खानले आफ्नो नयाँ फिल्म जिरो मा अहलेसम्मको फरक भूमिकामा देखिने भएका छन् । शाहरुख खानको अभिनय रहेको फिल्म ’जिरो’ को टिजर सार्वजनिक गरिएको छ । जसमा उनलाई डवर्फ (पुड्को) देखिन्छ ।

५२ वर्षीय शाहरुख खानले ट्वीट गर्दै लेखेका छन– ’मैले वाचा गरे अनुसार यो आनन्द लाल राईको नयाँ फिल्मको टाइटल हो।’

सार्वजनिक छोटो भिडियोमा शाहरुख लाई पुड्को देखाइएको छ । शाहरुख लाई फिल्म जिरोमा अनुष्का शर्मा र कट्रिना कैफको साथ रहने छ । यी दुईसँग साहरुखले सन् २०१२ मा जव तैक हे जानमा सँगै अभिनय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed