Breaking News.... EverestOnlineKhabar
March 16, 2026

पूर्वराजकुमारी सिंहलाई पक्षघात……

Loading

पूर्वराजकुमारी प्रेरणा सिंहलाई स्ट्रोक (पक्षघात) भएपछि शुक्रबार बिहान १० बजे थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको छ ।
३९ बर्षीया प्रेरणाको मस्तिष्कमा रगत जमेको र चिकित्सकहरुले दिएको औषधिले उनको स्वास्थ्यस्थितिमा विस्तारै सुधार आइरहेको स्रोतले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह प्रेरणालाई भेट्न शनिबार बिहान र बेलुका अस्पताल पुगेका थिए ।

प्रेरणाको अवस्थाबारे अस्पतालले आधिकारीक रुपमा केही बताएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.