Breaking News.... EverestOnlineKhabar
July 2, 2026

हुम्लाको रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै आएनन

Loading

हुम्ला । हुम्लाको शंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि मतदान हुन सकेको छैन ।

११९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् । स्थानीय तहको पुनःसंरचनामा असन्तुष्ट स्थानीय विज्ञप्ति सार्वजनिक गर्दै मतदानस्थलमा नगएका हुन् ।

उक्त मतदान केन्द्र सदरमुकामबाट ४० कोस टाढा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed