Breaking News.... EverestOnlineKhabar
July 2, 2026

भोजपुरको याकु मतदान केन्द्र नजिकै बम बिस्फोट

Loading

भोजपुर । भोजपुरको याकु मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मतदान केन्द्र नजिकै बम विष्फोट भएको हो ।

विस्फोटबाट मानविय क्षति भनेको भएको छैन ।  अहिले त्यस क्षेत्रको स्थिति सामान्य बनिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed