Breaking News.... EverestOnlineKhabar
July 2, 2026

म्यानचेष्टर युनाइटेडले सिटीसँगको दूरी छोट्यायो

Loading

म्यानु,१० मंसिर ।
म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटवलमा म्यानचेष्टर सिटीसंगको अंक दूरी छोट्याएको छ । गएरातिको खेलमा ब्राइटनलाई १ शुन्यले हराउँदै म्यानचेष्टर युनाइटेडले सिटीसँगको दूरी ३ अंकले घटाएको हो ।
म्यान यू को १३ खेलबाट २९ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटीको ३४ अंक छ । प्रतियोगितामा क्रिष्टल प्यालेसले स्टोकलाई २–१ ले तथा वार्टफोर्डले न्यु क्यासललाई ३–० ले हराएका छन् ।
यस्तै टोटनह्याम र वेष्टब्रोम तथा लिभरपुल र चेल्सीले एक एक गोलको तथा स्वान्सी र बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed