शाहिद कपुरकी पत्नीले आफना देवरलाई के गरिन यस्तो ? भिडियो भयो भाइरल ( भिडियोसहित )

798 total views, 3 views today

एजेन्सी । बलिउड नायक शाहिद कपूरकी श्रीमती मीरा राजपूत र उनका देवर ईशान खट्टरबीचको सम्बन्ध निकै राम्रो बताइन्छ । तर हालै मीराले ईरानसँग यस्तो व्यवहार गरिन् जुन अचम्मित गरिदिने किसिमको छ ।

गत बिहिबार मुम्बईमा आयोजित एक कार्यक्रममा देवर–भाउजु उपस्थित भएका थिए । कार्यक्रममा देवर–भाउजु फोटोग्राफरलाई पोज दिइरहेका थिए । त्यतिबेला ईशानले मीराको ढाडमा हात राखे । यसो गर्दा मीराले उनको हात हट्कारिन् ।

पोज दिएपछि ईशानले मीराका लागि कारको ढोका खोले र आफू अगाडिको सिटमा बसे । यो पूरा घटना क्यामरामा पनि कैद भयो ।

यही भिडियोलाई अहिले भारतीय संचार माध्यमले भाइरल बनाएका छन । देवरले आफूलाई सार्वजनिकरुपमा ढाडमा छुन खोजेपछि मीराले हात हटाएको देखिन्छ । देवर इशान पनि भाउजुले संचारमाध्यमका अघि यस्तो व्यवहार गरेकोमा दुःखी भएको दृश्यबाट अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार