Breaking News.... EverestOnlineKhabar
March 14, 2026

पूर्बप्रधानमन्त्री खनाल र राजपा नेपालका नेताहरुबीच भेटवार्ता

Loading

काठमाडौ,२७ जेठ ।
नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनाल र राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका अध्यक्ष मण्डलका एक जना सदस्य महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो खनाल निवाश डल्लुमा भएको भेटवार्तामा मुलुकको वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, संविधान संसोधन र निर्बाचनका विषयमा लामो छलफल भएको थियो ।
भेटको क्रममा खनालले असार १४ मा हुन गइरहेको स्थानिय तहको निर्बाचनमा भाग लिई जनताको मर्म र भाबनालाई सम्मान गदै अगाडी बढ्न आग्रह गर्नुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.