Breaking News.... EverestOnlineKhabar
April 30, 2026

टेकुमा भीषण आगलागी, पाँच तले घर नष्ट

Loading

काठमाडौ,१८ बैशाख ।
काठमाडौंको टेकु, पचलीमा गएराति भीषण आगलागी भएको छ । टेकुस्थित उद्योग वाणिज्य महासंघको कार्यालय छेउमा रहेको गोविन्द घिमिरेको घरमा आगलागी भएको हो । घिमिरेको घरमा राखिएको छापाखानामा विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।
आगलागीबाट घिमिरेको पाँच तले घर पूर्ण क्षति भएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगका आगो नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed