![]()
ताप्लेजुङ,१६ जेठ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा सोमबार राति रोकेर राखेको स्वाभेटरमा आगलागी भएको छ । नगरपालिकाको वडा नं ८ स्थित ल्याङवामा काम सकेर रोकेर राखिएको स्काभेटरमा विहान तिन वजेको समयमा आगलागि भएको हो ।
वेलुका काम सकेर राखेको र विहान अचानक आगो लागेकोले के कारणले आगो लागेको भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ । आगलागीलाई फुङलिङ नगरपालिकाको दमकल साथै प्रहरि चौकी मेवाखा र स्थानिय वासिको सहयोगमा नियन्त्रणमा आएको छ ।


