Breaking News.... EverestOnlineKhabar
April 20, 2026

भारतमा तातो हावाबाट १० को मृत्यु

Loading

एजेन्सी,२४ जेठ ।
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा गत २४ घन्टायता तातो हावा चलेको कारण १० व्यक्तिको मृत्यु भएको छ । एक वरिष्ठ सरकारी अधिकारीले बुधबार सो जानकारी दिएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैनन् ।
भारतमा गर्मीको मौसममा तातो हावा (लू)को कारण सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed