Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । अमीर श्रेष्ठ र बिमल घर्तिमगरको समान दुई तथा सन्तोष साउखलको १ गोलमा च्यासल युथ क्लबले बिहीवार न्युरोड टिम (एनआरटी) लाई ५–१ ले पराजित गरेको छ।

जारी  ए डिभिजन लिगमा च्यासलको यो पहिलो जित हो । यसअघि च्यासलले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग १–० ले पराजित भएको थियो । पहिलो खेलमा आर्मी क्लबसँग २–२ को बराबरी खेलेको एनआरटी दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग २–० ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed