Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । अभिनेता बीपीन कार्की मोटरसाइकल दुर्घटनामा घाइते भएका हुन् । कलंकीमा  मोटरसाइकलमा सवार कार्कीलाई अर्को मोटरसाइकलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । कार्कीको खुट्टा फ्याक्चर भएको बताइएको छ । बयोदा अस्पतालमा उनको उपचार भइरहेको छ ।

उनको अप्रेशन गर्नुपर्ने अस्पतालले जनाएको छ । कार्की घाइते भएपछि चलचित्र ‘जात्रै जात्रा’को छायांकन रोकिएको छ । कार्की ‘जात्रै जात्रा’का मुख्य कलाकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed