Breaking News.... EverestOnlineKhabar
May 1, 2026

१६औं अनशनको तयारीमा रहेका डा. केसी अस्वस्थ, मनमोहन सेन्टरको सीसीयूमा भर्ना

Loading

काठमाडौँ ।  डा. गोविन्द केसी अत्यधिक छाती दुखाइका कारण त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोराक्सिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयूमा भर्ना गरिएका छन् ।

‘बिहान इमरजेन्सीमा डा. अरुण सायमीले उहाँको स्वास्थ्य परिक्षण गर्नुभयो। अब्जर्बेसनका लागि सीसीयूमा नै बस्नुपर्ने सल्लाह दिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो,’ उनले भने।

उनको अनुसार डा. केसीको थप स्वास्थ्य परिक्षण भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed