Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

कपिलवस्तु  । तिहारको आगमनसँगै कपिलवस्तुमा पटाकाजन्य पदार्थ भित्रिनेक्रम बढेको छ । खुला सिमानाको फाइदा उठाउँदै व्यापारीहरुले अवैधरुपमा पटाकाजन्य पदार्थ भित्र्याएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले एक साताको अवधिमा यहाँका विभिन्न सीमानाकाहरुबाट तीन लाख रुपैयाँभन्दा बढी मूल्यका पटाकाहरु बरामद गरेको छ ।

अवैधरुपमा भित्रिएका पटाका विस्फोटबाट मानवीय तथा भौतिक क्षतिसमेत हुनेसक्नेतर्फ विशेष निगरानी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed