कोरोना भाइरसका कारण तिलोत्तमा गोल्डकप स्थगित

216 total views, 6 views today

२०७६ फागुन २३, रुपन्देही । २२ औ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ । आयोजक रुपन्देही फुटबल संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै चैतमा तय भएको प्रतियोगिता अनिश्चित कालसम्मका लागि स्थगित गरिएको जनाएको छ । विश्व ब्यापी फैलिएको कोरोना भाइरसको कारण प्रतियोगिता स्थगित गरिएको संघले जनाएको छ । तिलोत्तमा गोल्डकप यहि चैत १ गतेबाट हुने कार्यक्रम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार