Breaking News.... EverestOnlineKhabar
July 29, 2026

कांग्रेसले घर दियो, पढाउने जिम्मेवारी पूरा पनि गर्यो

Loading

सिन्धुलीका तीन नाबालकका लागि नेपाली काँग्रेस सिन्धुलीले घर निर्माण गरी हस्तान्तरण गरेकोे छ । तीन नाबालक सृजना, अनिल र मिलन परियारका बाबु क्यान्सरले र आमा प्रशव पीडाले यो धर्ती छाड्नु परेपछि तीन नाबालक एक्लै परेका थिए । उनीहरुको बस्ने, खाने र पढ्न जाने सबै क्रम छुटेपछि सिन्धुली काँग्रेसले गाँस र बासको व्यवस्था गरेको हो । यस्तै, जिल्लामा रहेको प्रिर्चड फाउनडेशन सिन्धुलीले सृजना, अनिल र मिलन परियारको पठन पाठनको जिम्मा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.