Breaking News.... EverestOnlineKhabar
April 30, 2026

मुम्बई स्थित एक अस्पतालमा भीषण आगलागी, ८ जनाको ज्यानगयो

Loading

बीबीसी । भारतको मुम्बई स्थित एक अस्पतालमा भीषण आगलागी हुँदा ८ जनाको ज्यान गएको छ भने १ सय ३० भन्दा धेरै घाइते भएका छन् ।मुम्बईको मरोल (अंधेरी पूर्व ) इलाकाको अस्पतालमा आगलागी भएको हो । ईएसआईसी कामगार अस्पतालमा भएको आगलागी दमकल पुग्दासम्म भीषण रुपमा फैलिएको थियो ।

आगलागी भएपछि धेरै व्यक्तिले ज्यान जोगाउन अस्पतालको छतबाट हाम फाल्दा उनीहरु पनि घाइते भएका बताइएको छ । अस्पतालको सबैभन्दो तल्लो तलाबाट आगलागी सुरु भएको हो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed