Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् ।  घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । जापानको तोयोहिरा जिल्लास्थित सापारो शहरमा भएको विस्फोटका कारण रेष्टुराँ पूर्णरुपमा ध्वस्त भएको छ ।

विस्फोटलगत्तै कतिपयले झ्यालका सिसा फोडेर भाग्ने क्रममा घाइते भएका हुन् । विस्फोटबारे अनुसन्धान थालिएको छ । विस्फोटपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । उक्त क्षेत्र आसपास सवारीसाधनमा रोक लगाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed