Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  युनाइडेलाई ३–१ गोलले पराजित गर्दै लिभरपुल तीन अंक जोड्न सफल भएको हो ।

खेलको २४ औं मिनेटमा साडियो मानेको गोलबाट लिभरपुलले अग्रता लिएपनि पाहुना टोली युनाइटेडले ९ मिनेटपछि बराबरी गोल फर्कायो । युनाइटेडका लागि जेसस लिगाड ले ३३ औं मिनेटमा गोल गरे ।  खेलको ७३ औं र ८० मिनेटमा छेर्डाड साकिरी चम्किंदा घरेलु टोलिविरुद्ध युनाइटेडको केही लागेन ।

जितसँगै १७ खेलबाट ४५ अंक जोडेको लिभरपुल लिगको शिर्षस्थानमा छ । ४४ अंकसहित सिटी दोश्रो स्थानमा हुँदा युनाइटेड २६अंक सहित छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed