Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । भारतीय राष्ट्रपति रामनाथ कोविन्द चारदिने भ्रमणका क्रममा अष्ट्रेलिया आईगेका छन् । टापूले घेरिएको राष्ट्र अष्टे«लियामा भारतीय राष्ट्रपति कोविन्द, उहाँका श्रीमती सविता कोविन्दलगायतलाई उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गरेका हुन् ।

द्वीपक्षीय यस भ्रमणको क्रममा उनले अष्ट्रेलियामा रहेका भारतीय नागरिकलाई सम्बोधन गर्नेछन् । त्यसैगरी उनले अष्ट्रेलियामा रहेको महात्मा गान्धीको शालिकलाई गान्धीको १५०औँ जन्मजयन्तीको उपलक्षमा अनावरण गर्नेछन् ।

राष्ट्रपति कोविन्दको यस भ्रमणको क्रममा भिक्टोरियाका गभर्नरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बेलर्बन विश्वविद्यालयका विद्यार्थीहरुलाई सम्बोधन गर्नेछन् ।

यसअघि राष्ट्रपति कोविन्द भियतनामको चारदिने भ्रमणमा थिए । उनले भियतनामको राष्ट्रियसभालाई सम्बोधन गर्नु साथै त्यहाँका राष्ट्रपतिसँग भेटवार्ता गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed