Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बिश्व नम्बर १ जोकोभिकलाई हराउँदै एटीपी फाइनल्सको उपाधि भेरेभलाई

Loading

एजेन्सी । जर्मनीका २१ वर्षिय टेनिस स्टार एलेक्सान्दर भेरेभले विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै एटीपी फाइनल्सको उपाधि जितेका छन् । फाइनलमा सर्बियाका ३१ वर्षिय नोभाक जोकोभिचलाई २–० को सोझो सेटमा पराजित गर्दै एलेक्सान्दरले करिअरको सबैभन्दा ठूलो उपलब्धी हासिल गरे ।

नोभाकको ५–४ को अग्रता उल्टाउँदै भेरेभले पहिलो सेटमा ६–४ र दोस्रो सेट ६–३ ले जितेका थिए । स्वीस खेलाडी रोजर फेडेररलाई पन्छाउँदै तेस्रो बरियताका भेरेभले फाइनल यात्रा तय गरेका थिए । जितपछि उनले आफ्नो खेल जीवनमा सबैभन्दा ठूलो उपाधी जितेकोमा निकै खुसी रहेको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed