Breaking News.... EverestOnlineKhabar
May 2, 2026

यी सुन्दरी जनवरी २०१९ देखि प्रिमियर लिगको प्रमुख बन्दै

Loading

बीबीसी । विश्वकै चर्चित फुटबल प्रतियोगिता इङ्लिस प्रिमियर लिगले पहिलो पटक महिला कार्यकारी पाउने भएको छ । प्रिमियर लिगका हालका प्रमुख कार्यकारी रिचार्ड स्कुडामोरले यही डिसेम्बरमा अवकास लिएपछि जनवरी २०१९ देखि सुजान डिन्नेजले प्रमुख कार्यकारीको जिम्मेवारी समाल्नेछिन् ।

प्रिमियर लिग फुटबलको इतिहासमा महिलाले प्रमुख कार्यकारी जिम्मेवारी समाल्न लागेको यो पहिलो अवसर हो । ५९ वर्षिया सुजान यसअघि डिस्कभरी नेटवर्कको एनिमल प्लानेट च्यानलकी ग्लोबल अध्यक्ष थिइन् ।

ब्रोडकास्ट जगतमा ख्याती कमाएकी सुजानले प्रिमियर लिग जस्तो प्रतिष्ठिन प्रतियोगिता हाँक्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed