Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

कैलाली।  कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा फेरी कुटपिट भएको छ। गत २०७४ फाल्गुन २४ गते अन्तराष्ट्रिय महिला दिवसका दिन मरणासन्न हुनेगरी कुटिएका राधा  लक्ष्मी पुजाका दिन फेरी कुटिएकी छन्।

स्थानीय काली चरण चौधरीले सामान्य विवादमा राधालाई गाली गलौच गरी बोक्सीको आरोप लगाउँदै कुट्पिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  राधाकी आमासँग काली चरणको सामान्य विवादमा भए पछि राधाले त्यसो नगर्न भनेको निहुँमा उनलाई गाली गरी लठ्ठीले कुटपिट गरेको बताइएको छ। उनलाई बोक्सी भनेर कुट्पिट भएको उनले बताइन्।

कुटपिटमा संलग्न चरणलाई इलाका प्रहरी कार्यालय शुख्खडले नियन्त्रणामा लिइसकेको छ। उ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed