Breaking News.... EverestOnlineKhabar
May 2, 2026

बिहीबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक अब भदौ २१ गतेका लागि सर्यो

Loading

काठमाडौं  । भदौ २१ गते बिहीबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक एक हप्ता पर सरेको छ । पार्टीको विधान संशोधनका लागि गठन गरिएको मस्यौदा समितिलाई सुझाव दिन आयोजना गर्न लागिएको बैठक २८ गते दिउँसो १ सम्मका लागि सरेको हो ।

पार्टीको विधानलाई संविधानअनुसार परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । मस्यौदा समितिले पार्टीका विभिन्न निकायसँग छलफल गरिरहेको छ । नेताहरुको व्यस्तताका कारण बैठक सारिएको कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed