Breaking News.... EverestOnlineKhabar
July 1, 2026

नेपाली सेनाको प्रवक्ता अब सहायक रथी नैनराज दाहाल

Loading

काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले सम्हालेका छन् । सोमबार सैनिक मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा सहायक रथी झंकरबहादुर कडायतले दाहाललाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनामा जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशकले सैनिक प्रवक्ताकारुपमा काम गर्ने प्रचलन छ ।
कडायतले सात महिनाअगाडि जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताकोरुपमा जिम्मेवारी सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed