Breaking News.... EverestOnlineKhabar
March 14, 2026

गणतन्त्र दिवशको अवसरमा नेपाल विद्यार्थी संघद्वारा दिप प्रज्वलन

Loading

काठमाडौ,१६जेठ ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले गणतन्त्र दिवसको अबसरमा दिप प्रज्वलन गरेको छ । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा १० औं गणतन्त्र दिवशको अवसरमा माइतिघर मण्डलामा दिप प्रज्वलन गरेको हो । गणतन्त्रको संस्थागत विकास,शान्ति र विकासको कामना र गणतन्त्र दिवशको सुखीयालीमा दिप प्रज्वलन गरिएको नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिनुभयो । दिप प्रज्वलन कार्यक्रममा केन्द्रिय अध्यक्ष नैनसिंह महर,उपाध्यक्षहरु,अन्य पदाधिकारी तथा नेविसंघका सयौँ कार्यकर्ता सहभागि थिए । नेविसंघले प्रजातन्त्र दिवश,लोकतन्त्र दिवस र गणतन्त्र दिवका अवसरमा यसअघि पनि दिप प्रज्वलन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.