Breaking News.... EverestOnlineKhabar
March 12, 2026

बागी उम्मेद्वारी फिर्ता लिन कांग्रेसको निर्देशन……

Loading

काठमाडौ,२१ बैशाख ।
नेपाली कांग्रेसले स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेद्वारविरुद्ध उम्मेद्वारी दर्ता गरेकाहरुलाई उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको छ । सार्वजनिक सूचना निकालेर कांग्रेसले पार्टीका आधिकारिक उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी दर्ता गरे गराएको भए बिहीबार दिउँसो १ देखि ५ बजेसम्मको समयमा उम्मेद्वारी फिर्ता लिइ आधिकारिक उम्मेद्वारलाई जिताउन लाग्न निर्देशन दिएको हो ।
उम्मेद्वारी फिर्ता नलिए त्यस्ता उम्मेद्वार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्काशन गरिने चेतावनी पनि कांग्रेसले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.