Breaking News.... EverestOnlineKhabar
April 21, 2026

अब कार्की माथी लगाइएको महाअभियोग अगाडि नबढाईने…..

Loading

काठमाडौ,१५ जेठ ।
सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्याधीस सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता लिनुको साटो अघि नबढाउन मात्र अनुरोध गरेका छन् । सहमतिअनुरुप प्रमुख प्रतिपक्षी एमालेले संसदको गतिरोध अन्त्य गरेको दोस्रो दिन महाअभियोगको प्रस्ताववक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले उक्त प्रस्ताव फिर्ता गर्न नभई अघि नबढाउन सभामुखलाई निवेदन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed