Breaking News.... EverestOnlineKhabar
July 29, 2026

राजधानी हेटौडा र नाम बागमती राख्ने प्रदेश–३ नेकपा संसदीय दलको निर्णय

Loading

२०७६ पुस २५, हेटौडा । नेकपा प्रदेश ३ को शुक्रबार बसेको संसदीय दलको बैठकले राजधानी र नाम पार्टी केन्द्रले दिएको निर्देशनअनुसार नै निर्णय गरेको जनाएको छ । प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले, राजधानी हेटौंडा र नाम बागमती राख्ने सहमती भएको बताए । यसअघि प्रदेश ३ को राजधानी हेटौडा राख्न नेकपा सचिवालयले निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.