Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ । नेपालमा दुई सय, ५ सय र दुई हजार दरका भारतीय नोटको प्रयोगमा रोक लगाउने निर्णयमा सरकार पुगेको छ। मन्त्रिपरिषदको  बैठकले यो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता गोकुल बास्कोटाले दिएका हुन्।

मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलन मन्त्री बास्कोटाले दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोटको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed