Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मंसिर ७ देखि ९ गतेसम्म काठमाडौंमा दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता

Loading

काठमाडौं । प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता यही मंसिर ७ देखि ९ गतेसम्म काठमाडौंमा हुने भएको छ । शारीरिक सुगठन तथा फिटनेसको अन्तर्राष्ट्रिय महासंघ र एसियाली महासंघको कार्यक्रमअनुसार दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिप हुन लागेको हो ।

तीनदिने प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने मंसिर ८ गते शनिबार काठमाडौंस्थित राष्ट्रियसभागृहमा हुनेछ । सोही दिन दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस महासंघको संस्थापक कार्यसमिति चयन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed