Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । कीर्तिपुरस्थित त्रिविको मूल गेट नजिकै नालामा खसेर एकजना साइकल यात्रुको मृत्यु भएको छ ।  ल्याबोरेटरी स्कुल नजिकैको ढलमा परेर शनिबार बिहान एक जना साइकल यात्रीको मृत्यु भएको हो । मृत्यु हुने व्यक्तिको सनाखत हुन सकेको छैन ।उनी कतिखेर ढलमा खसेका हुन भन्ने खुलेको छैन ।प्रहरीले ती व्यक्तिलाई ढलबाट निकालेको थियो ।

स्थानीयवासीले सडकमा खुला रुपमा रहेको ढल व्यवस्थापन गर्न पटक पटक आग्रह गर्दै आएपनि, सरोकारवाला निकायको बेवास्ताले मानविय क्षति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed