Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विजया दशमीकै शुुभ साइतमा पार्टी एकता गर्ने प्रयास भइरहेको जानकारी गराएका छन्।

सम्पर्क समाज समन्वय विभागद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो जनाकारी गराएका हुन्।

उलने विजया दशमीको अवसरमा गाउँ जाँदा पार्टीका एजेण्डाबारे जनस्तरमा चर्चा गर्न उपस्थित नेता तथा कार्यकतालाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed