Breaking News.... EverestOnlineKhabar
May 1, 2026

दीगम्बर झाको नियुक्तिबारे हल्लीखल्ली भएपछि सरकारलाई १५ दिनभित्र जवाफ दिन विकास समितिको निर्देशन

Loading

काठमाडौँ   । संसदको विकास तथा प्रविधि समितिले नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

झालाई भदौ ५ को मन्त्री परिषद् बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed