Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पनि सामाजिक सञ्जालमा जोडिनु भएको छ । राष्ट्रपति भण्डारीले ट्वीटर एकाउन्ट खोलेर सामाजिक सञ्जालमा आफूलाई जोड्नु भएको हो ।

प्रेसिडेन्ट अफ नेपाल नामको ट्वीटर एकाउन्ट खोलेपछि राष्ट्रपति भण्डारीले पहिलो पटक ट्वीट गर्दै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने सरकारको प्रयासलाई शुभकामना दिनु भएको छ ।

‘सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने नेपाल सरकार र सम्वद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना’ राष्ट्रपति भण्डारीले ट्वीट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed