Breaking News.... EverestOnlineKhabar
May 4, 2026

दक्षिण कोरियाको एक अस्पतालमा आगलागीः ३१ जनाको मृत्यु

Loading

सोल,माघ ।
दक्षिण कोरियाको एउटा अस्पतालमा भएको आगलागीमा ३१ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी मिरयाङमा रहेको अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । आगलागीका बेला एक सयभन्दा बढी मानिस अस्पतालभित्र रहेको बताइएको छ ।
अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्ने इमरजेन्सी कक्षबाट आगो सल्किएको अनुमान गरिएको छ । अस्पतालको नजिकै रहेको नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed