Breaking News.... EverestOnlineKhabar
May 4, 2026

नेपाली बजारमा पनि बलिउड फिल्म ’पद्मावत’ को बर्चश्व

Loading

काठमाडौं । विहीबारदेखि बहु प्रतिक्षित बलिउड फिल्म ’पद्मावत’ रिलिज भयो । लामो समयको सामाजिक, प्राविधिक विवादपछि फिल्म प्रदर्शनमा आएको हो । फिल्मको नेपाल रिलिजपनि विहीबार नै भयो । प्रदर्शनको पहिलो दिननै नेपाली सिंगल स्क्रिन साथै मल्टिप्लेक्समा पद्मावतको वर्चश्व रहेको छ।

पद्मावत रिलिजसँगै प्रदर्शनमा आएका नेपाली फिल्महरु मल्टिप्लेक्सबाट उत्रिएका छन । सिंगल स्क्रिनमा नेपाली फिल्मले पनि केही सो पाइराख्दा बलिउड तथा हलिउडका अन्य फिल्महरुको सो राखिएको छैन ।

भारतका केही मल्टिप्लेक्सले पद्मावतको टिकट रकम बढाएर २४ सय तोकेपनि नेपालका सिनेमा घरहरुमा भने नियमित टिकट दरमा फिल्म हेर्न पाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed