Breaking News.... EverestOnlineKhabar
May 4, 2026

Loading

सप्तरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले कांग्रेसलाई विपक्षमा बस्न जनादेश दिएकाले त्यसबाहेक अरु भूमिका खोज्नु गलत हुने बताउनु भएको छ ।

बिहीबार सप्तरीको राजविराजमा एक डेरी उद्योगको उद्घाटन गर्दै नेता कोइरालाले जनतामा स्थीर सरकारको चाहना रहेकाले अबको सरकार वाम गठबन्धनले नै बनाउनुपर्ने धारणा राख्नुभयो । स्थीर सरकार दिने दाबीका साथ वाम गठबन्धन प्रस्तुत् भएकाले जनचाहना पूरा गर्न वामलाई अवसर पनि भएको उहाँको भनाइ थियो ।

वाम गठबन्धन देश विकास र मधेसको समस्या समाधानमा आगाडि बढे आफूहरुको साथ र सहयोग रहने उहाँले स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed