![]()
संखुवसभा । संखुवासभाको मकालु गाउँपालिका–२ सम्मटारमा बा ५ च १३०९ नम्बरको जीप दुर्घटना भएको छ ।
दुर्घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मृतक ६ मध्ये मृत्यु दुई जनाको सनाखत भएको छ । मकालु गाउँपालिक प्रमुख र त्यही गापाको सुरेश राईको सनाखत भएको हो ।


