Breaking News.... EverestOnlineKhabar
May 3, 2026

संखुवसभामा जीप दुर्घटनाः गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु

Loading

संखुवसभा । संखुवासभाको मकालु गाउँपालिका–२ सम्मटारमा बा ५ च १३०९ नम्बरको जीप दुर्घटना भएको छ ।
दुर्घटनामा परी मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मृतक ६ मध्ये मृत्यु दुई जनाको सनाखत भएको छ । मकालु गाउँपालिक प्रमुख र त्यही गापाको सुरेश राईको सनाखत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed