Breaking News.... EverestOnlineKhabar
May 1, 2026

झापामा सुरुभयो राष्ट्रिय बक्सिङ, २८ टिम सहभागी

Loading

झापा । झापा जिल्लामा २७औँ राष्ट्रिय पुरुष र आठौँ राष्ट्रिय महिला बक्सिङ प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता हुन लागेको हो । खेलमा विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित देशभरका २८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा महिला र पुरुष गरी २ सय १० जना खेलाडी र ५२ जना निर्णायकहरुको सहभागिता छ । प्रतियोगिता पुस २६ गतेसम्म सञ्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed