Breaking News.... EverestOnlineKhabar
April 30, 2026

राष्ट्रिय महिला फुटबलमा आर्मीले पुलिसलाई हरायो

Loading

काठमाडौं । १६ हौं राष्ट्रिय महिला फुटबल लिगमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ४–१ गोल अन्तरले हराएको छ ।  आइतबारबाट सुरु सुपर लिग चरणको पहिलो खेलमा आर्मीले पुलिसलाई लज्जास्पद हार चखाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed