![]()
भर्खरै सिरहाको गोलबजारमा तुलसीपुरका गणेश यादवको गोली लागेर मृत्यु:
सिरहाको गोलबजारमा भइरहेको आन्दोलनको क्रममा तुलसीपुरका गणेश यादवको गोली लागेर मृत्यु भएको छ।
आन्दोलनरत यादवको घाँटीमा प्रहरीले चलाएको गोली लागेको हो।
#highlights #Everestonlinekhabar#sunsari #Siraha #sirahagolbajar



