Breaking News.... EverestOnlineKhabar
April 27, 2026

Loading

२०७६ माघ ०९, राजविराज– जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखामा करार सेवामा कार्यरत कार्यालय सहयोगी (पियन) केशव कुमार यादव ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अभद्र व्यवहारको मुद्दा पेशी राखी टुङ्ग्याइदिने भन्दै प्रतिवादीसँग लिएको ४ हजार रुपैयाँ घुससहित कार्यालय सहयोगी यादव पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस लिएको रकमसहित प्रशासन कार्यालयबाटै पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed