Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँको थापाथली आसपासमा मंगलबार दिउँसो ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।
विनाशकारी भूकम्पपछिको परकम्प बिहान ११ः२६ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
विसं २०७२, १२ वैशाखमा गोरखाको बारपाक केन्द्र भई विनाशकारी भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed