![]()
कैलालीको टीकापुर काण्डका मुख्य आरोपी रेशम चौधरीले आज सांसदको सपथ लिने भएका छन् । उनी राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली १ बाट निर्वाचित भएका थिए ।
सभामुख कृष्णबहादुर महराले अहिले केहीबेरमा संसद भवनस्थित आफ्नो कार्यकक्षमा चौधरीलाई पद तथा गोपनीयताको सपथ दिलाउँदैछन् । राजपाले चौधरीलाई सपथ दिलाउने माग प्रमुख रुपमा सरकारसमक्ष उठाउँदै आएको थियो ।.jpg)


