Breaking News.... EverestOnlineKhabar
April 30, 2026

भारत : सिख दंगा मामलामा दोषी भेटिएपछि कांग्रेस नेता सज्जनकुमारलाई जन्मकैद

Loading

बीबीसी । दिल्लीको उच्च अदालतले कांग्रेस नेता सज्जन कुमारलाई १९८४ को सिख दंगा मामलामा दोषी ठहर गरेको छ । ३४ वर्षपछि आएको यो फैसलामा अदालतले सज्जन कुमारलाई जन्मकैदको सजाय सुनाएको छ । साथै सज्जन कुमारलाई पाँच लाख रुपैयाँको जरीमाना पनि सुनाएको छ ।

उनलाई आपराधिक षडयन्त्र रचेको, हिंसा गरेको र दंगा भड्काएको आरोपमा दोषी ठहर गरिएको छ । अदालतले सज्जन कुमारलाई ३१ डिसेम्बरभित्र आत्मसमर्पण गर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed