Breaking News.... EverestOnlineKhabar
May 1, 2026

निर्मला हत्याको बिरोधमा राष्ट्रपति निवासअगाडि प्रदर्शन गर्नेलाई प्रहरीको लछारपछार, १२ जना पक्राउ

Loading

काठमाडौँ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका निम्ति अभियान चलाइरहेकाहरु राष्ट्रपति भवन महाराजगंज अघिबाट पक्राउ परेका छन् । म निर्मला लेखिएको पट्टी बाँधेका अभियन्ताहरुले राष्ट्रपति भवन अघि न्यायका निम्ती प्रर्दशन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा राखिएको छ । सरकार भेटियो, न्याय भेटिएन लेखिएको पोस्टरसहित माईतीघरमा प्रर्दशन गर्ने युवाहरुकै एक समुहले राष्ट्रपति कार्यलय अघि प्रर्दशन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed