![]()
बीबीसी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले कल्चरल लियोनेसालाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
खेलको २६औं र ७०औं मिनेटमा डेनिस स्वारेजल गोल गर्दा अर्को गोल बार्सिलोनाका लागि मेल्कम स्ट्रकले गरेका थिए । यता, लियोनेसाका लागि भने सेनेले गोल फर्काएका थिए ।


